१२ बैशाख २०८१, बुधबार

Tag: कोरोना भाइरस

गण्डकी प्रदेशमा आज फेरि १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८५४

१३ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५४ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना