२४ बैशाख २०८१, सोमबार

Tag: कोरोना भाइरस

नवलपुरका आज राती २१ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, असार ११ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरमा २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । संक्रमण पुष्टि हुनेहरुमा नवलपुरको कावासोती नगरपालिकाकी ३७,२५ वर्षीय २ जना महिलाहरु सहित २४, २४,