संविधान संशोधन प्रस्ताव सर्वसम्मत पारित गर्न सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, जेठ १३ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब ३ घण्टा बसेको सर्वदलीय बैठक गहन छलफलसहित समापन भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्ध रुपमा प्रस्तुत हुन र संविधान संशोधनका पक्षमा