८ जेष्ठ २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्ष २०७७ को शुभकामना व्यक्त (पूर्ण पाठसहित)

काठमाडौँ, वैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले पुरानो वर्षलाई विदा गर्ने र नयाँ