१५ असार २०८१, शनिबार

Tag: केपी शर्मा ओली

प्रचण्ड र नेपालप्रति आक्रामक ओली : “दाहाल–नेपाललाई सहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन्। पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन्। चार दिनयता आफ्नो समूहका कार्यक्रमहरूमा ओलीले अधिकांश समय दाहाल–नेपाल समूहमाथि