३ असार २०८१, सोमबार

Tag: केपी शर्मा ओली

चिनियाँ नेतालाई ओलीको जवाफ : यो आन्तरिक मामिला हो, यसमा अरूको सहयोग आवश्यक छैन

काठमाडौं । आइतबार र सोमबार दिनभरि नै चिनियाँ नेताहरूले नेकपाका शीर्ष नेताहरूसँग भेट गरे। चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोली तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताका लागि २०७४ फागुन ७ मा सातबुँदे समझदारी हुनेबित्तिकै नेपाल आएको