५ आश्विन २०८३, सोमबार

Tag: केपी शर्मा ओली

ठुलो दवावमा ओली: सत्ता समीकरण गर्नुअघि रेशम चौधरीलाई थुनामुक्त गर्न जसपको माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन् । सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधबार बसेको थियो । जसपा नेता