११ जेष्ठ २०८१, शुक्रबार

Tag: कार्यदलको बैठक

कार्यादेश टुंग्याउन आज पनि कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय छानबिन समितिका लागि कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । सिंहदरवारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक आज