१० जेष्ठ २०८१, बिहिबार

Tag: कार्यदलको बैठक

कार्यादेश टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार फेरि बस्ने

काठमाडौं । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय छानबिन समितिका लागि कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । सिंहदरवारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सत्ता