४ जेष्ठ २०८१, शुक्रबार

Tag: उपेन्द्र यादव

चुरे विनाशबाट मरुभूमीकरणको खतरा : अध्यक्ष यादव

११ जेठ, राजविराज ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको विकासप्रति राज्य अझै संवेदनशील नरहेको बताउनुभएको छ । सप्तरीको राजविराजमा बिहिबार पार्टी जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेशमा चुरे विनाशले मरुभूमीकरणको खतरा र बाढी