२ मंसिर २०८२, मंगलबार

Tag: उपेन्द्र यादव

गौर हत्याकाण्डमा उपेन्द्र यादवमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवमाथि रौतहटको गौर हत्याकाण्डमा अनुसन्धान गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले १९ वर्षअघि भएको गौर हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित पीडितहरुले दायर गरेको रिटमा आज यस्तो