३ असार २०८१, आइतबार

Tag: अग्नि सापकोटा

माओवादीका उपाध्यक्ष अग्नि सापकोटाले किन गरे एमालेको कार्यालयको अवलोकन ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालयमा पुगी कार्यालय सञ्चालन, व्यवस्थापन र सूचना प्रविधिसम्बन्धी गतिविधिबारे जानकारी लिएका छन् । दुई पार्टीबीच यसअघि भएको सल्लाहबमोजिम नेता सापकोटा एमाले