काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँच रिट दायर भएका छन् । आज मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् । पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको रिट छ । अधिवक्ता कृतिनाथ शर्मा पौडेलको दोस्रो, युवराज सफल पौडेलको