२० बैशाख २०८१, बिहिबार

Tag: सर्वोच्च अदालत

ढाकाकुमारको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, कंसाकारलाई शपथको बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । रास्वपाले सांसद पदबाट निलम्बन गर्ने निर्णयविरुद्ध सर्वोच्च पुगेका श्रेष्ठको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । श्रेष्ठको