२ भदौ २०८३, मंगलबार

Tag: बालेन शाह

प्रधानमन्त्री शाहलाई भारतीय स्थल सेनाध्यक्ष सेठले भेट्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदैछ । प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाप्रमुख सेठबीच आज मंगलबार दिउँसो साढे २ बजे सिंहदरबारमा भेटवार्ता हुने भएको हो । मंगलबार दिउँसो रक्षा मन्त्री समेत