१० असार २०८२, मंगलबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको