६ जेष्ठ २०८१, आइतबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ ।