२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभाको बैठक

विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले विनियोजन विधेयक, २०८० लाई बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए । अर्थमन्त्री महतले राखेको