२० बैशाख २०८१, बिहिबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठकमा आज आर्थिक सर्वेक्षण पेस गरिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो । संघीय संसद् सचिवालयका अनुसार आज अपराह्न बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०७९/०८० को आर्थिक सर्वेक्षण पेस