२६ कार्तिक २०८३, बिहिबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सर्‍यो

काठमाडौँ । आज बिहान ११ बजे बस्नेगरी तय भएको प्रतिनिधिसभाको बैठक आजै दिउँसो २ बजेका लागि सारिएको छ । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस तोकिएको समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेपाली