प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रधानमन्त्री शाह अनुपस्थित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक जारी रहेको छ । सिंहदरबास्थित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ः१५ बजे सुरु भएको बैठक अहिले पनि जारी रहेको हो । प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित रहेका छन् । बैठकमा प्रधानमन्त्री