१६ असार २०८३, मंगलबार

Tag: प्रतिनिधिसभाको बैठक

हिजो स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो । हिजो दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले स्थगित भएको भन्दै बैठक बस्दै नबसी सूचना टाँसेर