१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिनिधिसभाको बैठक

अन्तत: प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । आज बुधबार बिहान ११ बजेका लागि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अझसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर स्थगित गरिएको हो । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा