१२ आश्विन २०८३, सोमबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने

काठमाडौँ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको