२५ बैशाख २०८१, मंगलबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक सुरु, तेजाब तथा घातक रासायनिक पदार्थ नियमन विधेयक प्रस्तुत हुँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा केही समयअघि प्रतिनिधिसभाको बैठक सुरु भएको हो । संसद सचिवालयले सार्वजनिक गरेको पहिलो कार्यसूचीमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी