२५ बैशाख २०८१, मंगलबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक बस्दै : आजदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुँदै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा बिहान ११ बजेपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुने भएको हो । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको बारेमा मन्त्रालयगत छलफल सुरु