१६ जेष्ठ २०८१, बुधबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक शुरु, नीति तथा कार्यक्रम पारित हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा केहि समयअघि प्रतिनिधिसभाको बैठक सुरु भएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको पहिलो नम्वरमा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ १० गते मंगलबार संघीय संसदको