१० असार २०८२, मंगलबार

Tag: प्रतिनिधिसभाको बैठक

आजको प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्दै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे नयाँवानेश्वरस्थित संघीय संसदको भवनमा बस्ने प्रतिनिधिसभाको बैठकलाई ओलीले सम्बोधन गर्ने भएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका