प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममा छलफल गर्ने कार्यसूची
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । यसअघि शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी आजका लागि स्थगित गरिएको थियो । संघीय संसद् सचिवायलयले बैठकका अनुसार