प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो । संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त