काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाएको छ । एमालेको केन्द्रीय समिति बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको हो । यसअघि पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो । उक्त