३ असार २०८१, आइतबार

Tag: नरेन्द्र मोदी

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

नयाँ दिल्ली, ६ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उहाँका समकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुनेभएको छ । उहाँहरुकाबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर यसको औपचारिक जानकारी भने दिइएको