२२ बैशाख २०८१, शनिबार

Tag: नरेन्द्र मोदी

लिपुलेक सडक स्तरोन्नति : परराष्ट्र भन्छ- कूटनीतिक च्यानलबाट कुरा हुन्छ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीच विवादित भूमि लिपुलेकमा सडकस्तरोन्नति भइरहेको घोषणा गरेको १० दिन बितिसक्दा पनि नेपालको परराष्ट्र मन्त्रालयले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । मानसरोवर र कैलाशसम्म भारतीय नागरिकको सहज पहुँच बनाउन भारतले लिपुलेकमा सडकको