२३ बैशाख २०८१, आइतबार

Tag: नरेन्द्र मोदी

प्रधानमन्त्री देउवाको सम्मानमा मोदीद्वारा दिवाभोज आयोजना

नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज यहाँस्थित हैदरावाद हाउसमा दिवा भोजको आयोजना गरेका छन् । दिवाभोजमा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा