२३ बैशाख २०८१, आइतबार

Tag: नरेन्द्र मोदी

मोदी भ्रमणलाई लक्षित मुस्ताङमा तयारी तीब्र

२१ वैशाख, कास्की । प्रकृतिका मनोरम दृश्यले सजिएको पर्यटकीय नगरी पोखरा र हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थलमा पर्दछन् । चाँदीजस्तै टलक्क टल्कने हिमशृंखला तालमा डुबुल्की मारेको हेर्न पाइने पोखराका साथै हिन्दू एवं बौद्ध धर्मावलम्बीको महत्वपूर्ण