११ जेष्ठ २०८१, शुक्रबार

Tag: नरेन्द्र मोदी

भारतका बालबालिकालाई प्रधानमन्त्री मोदीको भिडियो सन्देश

नयाँदिल्ली, ४ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनमा परेका बालबालिकालाई भिडियो मार्फत् सन्देश दिनुभएको छ । कोरोना भाइरस विरुद्धको लडाईलाई कसरी जित्ने भन्ने बारेमा सिकाउदै गरेको भिडियो बिहीबार प्रधानमन्त्री मोदीले सार्वजनिक गर्नुभएको हो । भिडियोमा उहाँले सामाजिक दुरी कायम