११ जेष्ठ २०८१, शुक्रबार

Tag: नरेन्द्र मोदी

चीन-भारत सीमा क्षेत्रको भ्रमणमा मोदी, सेनाको मनोबल बढाउने प्रयास

श्रीनगर, १९ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँगको सीमा जोडिएको विवादित क्षेत्रमा तैनाथ भारतीय सेनाको मनोबल उच्च बनाउन शुक्रबार त्यस क्षेत्रको स्थलगत भ्रमण गर्नु भएको छ । गत महिना लद्दाख क्षेत्रको गलवान उपत्यकामा चिनियाँ सेनासँगको मुठभेडमा २० जना भारतीय