१३ बैशाख २०८१, बिहिबार

Tag: नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री मोदीद्वारा पार्वती कुण्ड र आदि कैलाशको दर्शन

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पार्वती कुण्ड र आदि कैलाशको दर्शन गरेका छन् । उनी आज बिहीबार बिहानै हेलिकोप्टर चढेर कालापानी क्षेत्रमा आएका थिए । उनी हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका थिए