८ बैशाख २०८१, शनिबार

Tag: चोलेन्द्र शमशेर जबरा

चोलेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मी सरकारले फिर्ता बोलायो

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी सरकारले फिर्ता बोलाएको छ । सरकारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले निलम्बित प्रधानन्यायाधीश जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो । प्रहरी प्रधान कार्यालयले जबराको अगुवा गाडीसहितका सुरक्षाकर्मीहरुलाई फिर्ता