१२ बैशाख २०८१, बुधबार

Tag: चोलेन्द्र शमशेर जबरा

प्रधानन्यायाधीशले आफ्ना लागि तोकेनन् पेशी, ४ न्यायाधीश फर्किए इजलासमा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज मंगलबार आफ्ना लागि पेशी तोकेनन् भने सर्वोच्च अदालतका ४ जना न्यायाधीशहरु पनि इजलासमा फर्किएका छन् । केही समययता प्रधानन्यायाधीश जबराले राजीनमा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भनेर इजलास बहिस्कार गर्दै आएका ४ जना न्यायाधीश