२१ बैशाख २०८१, शुक्रबार

Tag: चोलेन्द्र शमशेर जबरा

न्यायाधीशहरूसँग प्रधानन्यायाधीशले भने- राजीनामा दिन्नँ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरु भेटवार्ता सकिएको छ । प्रधानन्यायाधीश जबराले भेटवार्ताको क्रममा न्यायाधीशहरुसँग राजीनामा नदिने बताएका छन् । आज मंगलबार प्रधानन्यायाधीश जबरालाई भेट्न पुगेका सर्वोच्च अदालतकै १५ जना न्यायाधीशहरूलाई उनले राजीनामा नदिने जवाफ दिएका