८ बैशाख २०८१, शनिबार

Tag: चोलेन्द्र शमशेर जबरा

प्रधानन्यायाधीश जबराको प्रश्न- एमाले र जसपाले कुन कानुनअनुसार राष्ट्रपतिकहाँ उजुरी दिएका हुन् ?

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा बिहीबार बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राष्ट्रपतिकहाँ प्रधानमन्त्रीको दाबी परेपछि राजनीतिक दलहरूले दिएका पत्रलाई लिएर वरिष्ठ अधिवक्ता तथा एमाले नेता अग्नि खरेललाई प्रश्न गरेका छन् । वरिष्ठ अधिवक्ता खरेललाई प्रधानन्यायाधीशले सोधे, ‘संविधानको धारा