२४ बैशाख २०८१, सोमबार

Tag: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयमा कार्यरत ३ जना कर्मचारीमा देखियो कोरोना संक्रमण

काठमाडौँ, साउन २५ । स्वास्थ्य मन्त्रालयमा कार्यरत ३ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मन्त्रालय सह-प्रवक्ता समिर अधिकारीले उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । ती कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनले बताएका छन् ।