४ जेष्ठ २०८१, शुक्रबार

Tag: सेती प्रादेशिक अस्पताल

कैलाली, कञ्चनपुरका थप १४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, भदौ १६ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरका थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज बेलुकी ५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा