काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली काँग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिमण्डल बनाउने भएपछि पार्टीवाट बन्ने मन्त्री छान्न देउवा आन्तरिक छलफलमा व्यस्त भएका छन् । सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न