४ जेष्ठ २०८१, शुक्रबार

Tag: सर्वाेच्च अदालत

गण्डकी सरकारविरुद्ध कांग्रेस पुग्यो सर्वाेच्च अदालत

काठमाडौं । गण्डकी सरकारविरुद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत पुगेको छ । कांग्रेस गण्डकी प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर सर्वाेच्च अदालत पुगेको हो । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध कांग्रेसले सर्वोच्चमा