४ जेष्ठ २०८१, शुक्रबार

Tag: सर्वाेच्च अदालत

नेपालमा ६ पटक प्रतिनिधिसभा विघटन, ४ पटक पुनःस्थापना

काठमाडौँ । नेपालको संसदीय इतिहासमा हालसम्म ६ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् । विघटित प्रतिनिधिसभा तीनपटक सर्वाेच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ