३० बैशाख २०८२, मंगलबार

Tag: सत्ता गठबन्धन

आज मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून, दलहरुले बुझाएनन् मन्त्रीकाे नाम

काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजगरेसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भनिए तापनि सत्ता गठबन्धनका राजनीतिक दलहरुले प्रधानमन्त्री देउवालाई मन्त्रीकाे नाम अझसम्म नबुझाएकोले आज मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून रहेको छ । बालुवाटार निकट स्रोतका