३ असार २०८१, आइतबार

Tag: सत्ता गठबन्धन

प्रधानमन्त्री देउवाको स्पष्टोक्ति : सत्ता गठबन्धन कसैका खिलाफमा होइन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन कोही कसैको खिलाफमा नभएको स्पष्ट पारेका छन् । “यो पाँच दलीय गठबन्धन कोही कसैको खिलाफमा होइन । यो संविधानको रक्षा र संसद्लाई पूरा कार्यकाल चल्न दिनका लागि गठन भएको