कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रियसभामा सुदूरपश्चिमको रिक्त रहेको तीन सिटमा गठबन्धनका सवै उम्मेदवार विजयी भएका हुन् । महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ काङ्ग्रेसकै बलदेव